नियम ५क
एक्टिङ्ग पदोन्नति

देहायका दर्जामा एक्टिङ्ग पदोन्नति हुन देहायको कमिशन सेवा पूरा गर्नु पर्नेछ ।

(क) सह–दक्ष उपचारिकाको लागि आठ वर्ष

(ख) दक्ष उपचारिकाको लागि एघार वर्ष

(ग) उच्च दक्ष उपचारिकाको लागि पन्ध्र वर्ष